९६ बर्षीय दग्नामकी बृद्धाले कोरोना जितेपछि खुसी हुँदै घर

विकल्प न्यूज\बेनी जेठ १६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ बषीय बृद्धाले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो । एक … Continue reading ९६ बर्षीय दग्नामकी बृद्धाले कोरोना जितेपछि खुसी हुँदै घर